लैङ्गिक अल्पसङ्ख्यक समावेश गर्न नागरिकता ऐनमा प्रस्ताव

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई क्वयेर अधिकार समूह (Queer Rights Collective) ले ८/७/२०१९ मा ललितपुर DPO 44700 हुलाकबाट पत्र नम्बर RD760522357NP द्वारा यो प्रावधानको प्रस्ताव गरेका पठाएका थिए । (....) लैङ्गिक अल्पसङ्ख्यक व्यक्तिहरूको नागरिकता प्राप्ती सम्बन्धी (क) नेपाल सरकारले महिला र पुरुष बाहेक लैङ्गिक अल्पसङ्ख्यक उल्लेख गरी नागरिकता प्रदान गर्नेछ । (ख) दफा … Continue reading लैङ्गिक अल्पसङ्ख्यक समावेश गर्न नागरिकता ऐनमा प्रस्ताव

जून २९ तारिख गौरव्यात्रा (प्राइड परेड)

क्वयेर युवा समूहले यही अषाढ १४ गते अर्थात् जून २९ का दिन बिहान १० बजे देखि फिब्वःख्यः (माइतीघर मण्डला)मा गौरव्यात्रा (Pride Parade) आयोजना हुन लागेको जानकारी दिन चाहन्छौँ। पहिला फिब्वःख्यः (माइतीघर मण्डला)मा भेला भएर खुन्थू (नयाँ बानेश्वर) सम्म र्याली गर्नेछौँ। गौरव्यात्रा, अङ्ग्रेजीमा Pride Parade, विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका निम्ति गरिने र्याली हो। … Continue reading जून २९ तारिख गौरव्यात्रा (प्राइड परेड)