जून २९ तारिख गौरव्यात्रा (प्राइड परेड)

क्वयेर युवा समूहले यही अषाढ १४ गते अर्थात् जून २९ का दिन बिहान १० बजे देखि फिब्वःख्यः (माइतीघर मण्डला)मा गौरव्यात्रा (Pride Parade) आयोजना हुन लागेको जानकारी दिन चाहन्छौँ। पहिला फिब्वःख्यः (माइतीघर मण्डला)मा भेला भएर खुन्थू (नयाँ बानेश्वर) सम्म र्याली गर्नेछौँ। गौरव्यात्रा, अङ्ग्रेजीमा Pride Parade, विश्वव्यापी रूपमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक अधिकारका निम्ति गरिने र्याली हो। … Continue reading जून २९ तारिख गौरव्यात्रा (प्राइड परेड)

Advertisements